नवलपरासी पूर्व (नवलपुरको) विनयी त्रिवेणी गाउँपालिकाले मोतियाबिन्दु भएका एक सय ६१ जनाको निःशुल्क शल्यक्रिया सुरु गरेको छ ।
अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टसले संघीय न्यायाधीशलाई महाभियोग लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आह्वानलाई लिएर सार्वजनिक रुपमा कडा आलोचना गर्नुभएको छ ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन क्षेत्रलाई उत्पादनशील वनमा रुपान्तरण गर्न दिगो वन व्यवस्थापनका क्रियाकलाप सञ्चालन गरिएको बताउनुभएको छ ।
दाङको ऐरावती आदर्श बहुमुखी क्याम्पसको अध्यक्षमा विनोदकुमार सोनी निर्वाचित हुनुभएको छ । गएराति सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सोनीको प्यानल विजय भएको हो ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी भित्रको गुटको अन्त्य गर्नको लागि पार्टीले विधान संशोधन गर्ने बताउनुभएको छ।
अछाम जिल्लामा एसइई परीक्षकाो तयारी पुरा भएको छ । बिहिबारबाट सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसइईको सम्पूर्ण तयारी पुरा भएको हो ।
उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले आगामी योजना छनोट गर्दा प्राथमिकताको आधारमा मात्रै गरिने बताउनुभएको छ ।
विश्वविद्यालयको पढाइ पूरा भइसकेको थियो । क्याम्पसमा सहायक-प्राध्यापकको राम्रो जागिर छँदै थियो । पढेलेखेका श्रीमान् र छोरीले झापाकी डा नीलम ढुङ्गानाको परिवार पूर्ण थियो । कलिलो उमेरमै प्राप्त गरेको उपलब्धि र सफलताले करिअरप्रति नीलमसँग अतिरिक्त अपेक्षा थिएन ।
ताप्लेजुङमा लडेर एक जनाको मृत्यु भएको छ। आगोबाट बच्नलाई भागेका पुरुषको बारीको डिलबाट लडेर मृत्यु भएको हो।
मकवानपुर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्वको लागि मंगलबार भएको निर्वाचनमा अनेरास्ववियुका प्रसिद्ध रेग्मी निर्वाचित हुनुभएको छ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मृत भइसकेको राजतन्त्र अब नफर्किने बताउनुभएको छ ।
बिहीबारदेखि सुरु हुने आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सम्पूर्ण तयारी पुरा भएको छ। महोत्सव चैत्र ७ गते देखि ११ सम्म महोत्सव काठमाडौंमा आयोजना हुँदैछ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ। बुधबार कार्यक्रम आयोजना गरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो।
अस्ट्रेलिया महादेश भित्रपनि छुट्टै टापुका रुपमा अलग पहिचान बनाएको तास्मानिया राज्यको राजधानी होर्वाटमा यही आउदो २९ मार्चमा नेपाल महोत्सव आयोजनाको तयारी जोडतोडका साथ अगाडि बढेको कुरा आयोजक एनआरएन तास्मािनया राज्य समितीले जानकारी दिएको छ ।
बलात्कार गरेको आरोपमा कैलाली प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। प्रहरीले धनगढी उपमहानगरपालिका–१२ जुगेडा बी गाउँ बस्ने २४ वर्षका राजेश विष्टलाई पक्राउ गरेको हो।