सुदूरपश्चिम प्रदेशमा डङ्गर, सानो खैरोलगायत दुर्लभ गिद्धका १४७ वटा गुँड अखिलेख गरिएको छ । पछिल्लो अध्ययनका क्रममा विभिन्न जिल्लामा गरी सो सङ्ख्यामा गिद्धको गुँड अभिलेख गरिएको हो । अध्ययन अनुसार दुर्लभ डङ्गर गिद्धको १३२, हिमाली गिद्धको नौ, सानो खैरो र हाडफोर गिद्धको तीन/तीन वटा गुँड फेला परेका छन् । जसमध्ये सबैभन्दा बढी कञ्चनपुरमा १२० वटा गुँड रहेको जनाइएको छ ।
कर्णाली राजमार्गमा गएको पहिरो हटाउन कम्तीमा एक हप्ता लाग्ने भएको छ । केही दिनदेखि सडक पूर्ण रूपमा अवरुद्ध छ । बुधबार दिउँसोबाट भएको वर्षाले कर्णाली राजमार्गको का
नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) मा आठ फ्रेन्चाइ टिमलाई सहभागिता गराउने भएको छ । क्यानको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । क्यानको महìवकाङ्क्षी प्रतियोगिता एनपिएल मङ्सिर १५ देखि पुस ६ सम्म काठमाडौँमा हुने तय भइसकेको छ । क्यानले एनपिएलको लोगो पनि सार्वजनिक गरिसकेको छ ।
चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (दिनेश डिसी) नियुक्त हुनुभएको छ । मन्त्रीपरिषद्को बिहीबारको बैठकले उहाँलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । अध्यक्ष पद
महले बजार नपाएपछि चितवनका जनप्रतिनिधिले कृषिमन्त्रीलाई भेटेर समस्या समाधान गर्न ध्यानाकर्षण गराएका छन् । स्थानीय उत्पादनले बजार नपाउने तर भारतबाट आएको महले बजारमा प्रभाव पारेको भन्दै कालिका नगरपालिका प्रमुखसहित किसानले मन्त्रीलाई भेटेर समस्या समाधान गर्न दबाब दिएका हुन् । कृषि तथा पशुपन्छी विका
साहित्यकार प्रा. प्रेमशान्ति तुलाधरलाई यस वर्षको वैकुण्ठ लाकौल पुरस्कार प्रदान गरिएको छ । नेपालभाषा केन्द्रीय विभागद्वारा शुव्रmबार आयोजित कार्यव्रmममा सो पुरस्कार प्रदान
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले वर्षका उत्कृष्ट महिला र पुरुष खेलाडीको घोषणा गरी प्रोत्साहनस्वरूप कार प्रदान गर्ने निर्णय गरेको छ । खेलाडी, प्रशिक्षक र रेफ्री सम्मा
सदरमुकाम चरीकोटस्थित भीमेश्वर नगरपालिका–२ को ऐतिहासिक सहर दोलखामा अवस्थित भीमेश्वर मन्दिरमा दर्शन गर्ने धार्मिक पर्यटकको भिड लाग्न थालेको छ ।
नेपालको हिमालयले हामीलाई हेरिरहेका छन् । गत साउन ३२ गते (अगस्त १६ तारिख) का दिन कसैले अनुमान नगरेको सोलुखुम्बु जिल्लामा रहेको थ्यानबो क्षेत्रको पुछारमा रहेका हिमतालमध्ये तल्लो भेगमा रहेका दुई वटा हिमताल फुटेर आएको ठुलो बाढीले थामे गाउँमा अप्रत्याशित रूपमा विपत्ति निम्त्यायो । धन्य मान्नु पर्छ त्यस बखत बस्तीमा मानिस थिएनन् ।
अहिले धेरै देखिएका समस्यामध्ये एक हो, ग्यास्ट्राइटिस । यसलाई हाम्रो समाजमा पेटमा ग्यास बनेको वा ग्यास्ट्रिक भएको पनि भनिन्छ । पेटको भित्री सतह (अस्तर(ग्यास्ट्रिक म्युकोसा) हरूमा
पलेशा गोवर्धनले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी छन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गएराति सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कांस्य जितेकी हुन् ।
मनाङको थोचे आसपासमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ३ बजेर ४७ मिनेट जाँदा मनाङको थोचे
स्तकालय जीवनपर्यन्त अनौपचारिक रूपमा शिक्षा आर्जन गर्ने केन्द्र हो । साथै अनुसन्धानका लागि आधारभूमि तयार गर्ने पवित्र थलो पनि हो । औपचारिक शिक्षाले निश्चित तह उत्तीर्ण ग
समय अनुसार मानिसको चिन्तन मनन गर्ने प्रवृत्ति परिवर्तन हुँदै जान्छ । परिवर्तन प्रक्रियामा विकासपछि विनाश, विनाशपछि विकास भइराखेका हुन्छन् । माटो र बिउबाट बोटबिरुवा
माडी नगरपालिकामा एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सघन सहरी तथा भवन निर्माण कार्यालय, भरतपुरमार्फत सडक, पार्क, चक्रपथ (रिङ रोड) को निर्माण कार्य सुरु भएको छ । २०७९ फागुनबाट सुरु भएको एकीकृत विकासका कार्यव्रmम अन्तर्गत अहिलेसम्म ६० प्रतिशत काम सम्पन्न भएको कार्यालय प्रमुख झपटबहादुर थापाले जानकारी दिनुभयो ।