पश्चिम मकवानपुरको प्रमुख व्यापारिक केन्द्र मनहरी बजार हुँदै ग्रामीण क्षेत्रमा पुग्ने सडक निर्माण थालिएको २७ वर्षपछि कालोपत्रे सुरु भएको छ ।
गुल्मीको सत्यवती–४, एक्सिङकी राधिका गैरे गाहाको मोबाइलमा महिना मर्नेबित्तिकै दुधको भुक्तानी घण्टी बज्छ । स्याङएक्सिङ कृषि तथा पशुपाल
गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्को प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सशस्त्र प्रहरी बललाई निर्देशन दिनुभएको छ ।
सिंगापुरको राष्ट्रिय मुटु केन्द्रले तीनवटा सरकारी अस्पतालमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीको परीक्षण गर्न लागेको छ।
सुशासन, योजना तर्जुमा पारदर्शिताका लागि ललितपुर महानगरले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले चीन नेपालका लागि भरपर्दो विकास साझेदार भएको धारणा राख्नु भएको छ ।
मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले प्रदेश सरकारले गठन गरेको सहिद प्रतिष्ठानलाई व्यवस्थित गर्नका लागि मन्त्रालयले सहिद प्रतिष्ठान ऐन ल्याउन लागेको बताउनुभएको छ।
सरकारले गठन गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग पीडितमैत्री बन्नेमा सम्बन्धित पक्षले आशंका व्यक्त गरेका छन्।
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वैरीले आलोचना गर्नु चिन्ताको विषय नभएको बताउनुभएको छ।
मुख्यमन्त्री सतीशकुमार सिंहले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाएर मुलुकलाई खाद्यान्नलाई आत्मनिर्भर बनाउने दिशामा मधेश सरकार गृहकार्यमा जुटेको बताउनु भएको छ।
भाषा आयोगले प्रदेशमा सरकारी कामकाजका लागि सिफारिस गरेको दुई भाषा थारु र डोटेली भाषालाई सरकारी कामकाजको भाषा तत्काल कार्यान्वयन गर्न यहाँका अगुवा बुद्धिजिवीहरुले माग गर्नुभएको छ ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत दुर्गबहादुर ओलीसहित चार जनाविरुद्ध २१ लाख ६३ हजार ८६५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाम स्थित सयौं वर्ष पुरानो सांस्कृतिक चिनारी लिङ्गो जुधाई प्रतियोगितामा यस वर्ष गैरीगाउँलाई कान्छी गाउँले जित्न सफल भएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा. प्रकाशशरण महतले पार्टीभित्र एकताको विकल्प नरहेको बताउनुभएको छ । नेपाली कांग्रेस भानु नगरसमितिले बुधबार यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले पार्टी बलियो हुन पार्टीभित्र सहमति र एकता अपरिहार्य रहेको बताउनुभयो ।
पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ताप्लेजुङको ११ औं अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। एकीकृत समाजवादीको यही जेठ ९ र १० गते हुने जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको हो।