सुदूरपश्चिम प्रदेश सरकारले पहाडी जिल्ला दार्चुला र बैतडीका ३४ ठाउँको पहिरो नियन्त्रण गरेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ मा सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गतको भू–तथा जलाधार व्यवस्थापन कार्यालय दार्चुलाबाट वर्षातका बेला वा विभिन्न कारणले खसेको पहिरो नियन्त्रण गरी घर, खेतीयोग्य जमिन र पाखो जमिनलाई जोगाएको छ ।
सङ्घीय राजधानीको प्रदेशविन्दु नागढुङ्गा नौबिसे सडक आजदेखि हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ ।
ऊर्जा तथा जलस्रोत मन्त्रालयले जलविद्युत् आयोजनाको हाइड्रो र इलेक्ट्रो मेकानिकल जनशक्तिमा भारत र चीनको निर्भरता हटाउने कार्य अघि बढाएको छ ।
जुम्लामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको तिला गाउँपालिका– ४ स्थित भोटचौरमा क. १ ह. ३१ नम्बरको अटो दुर्घटना हुँदा अटो चालक ४४ वर्षीय रणबहादुर कुँवरको मृत्यु भएको तिला गाउँपालिकामा रहेको कुडारी प्रहरी चौकीका प्रहरी हवल्दार बैजु महत्तोले जानकारी दिनुभयो ।
गएरातिबाट अवरुद्ध बनेको कान्ति लोकपथ शनिबार बिहानबाट सञ्चालनमा आएको छ ।
म आफैँसँग मुस्कुराएँ, जो कसैले देखेन । भर्खरै प्रधान कार्यलयमा रहेका कन्ट्री डाइरेक्टरलाई
म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलस्थित बालमन्दिर माध्यमिक विद्यालयले पछिल्लो १० वर्षको अवधिमा भौतिक र शैक्षिक हिसाबले फड्को मारेको छ । दशकअघि विद्यार्थी नपाएर बन्द हुने अवस्थामा पुगेको यो सामुदायिक विद्यालयमा हाल निजी विद्यालय छोडेर पढ्न आउन थालेका छन् ।
यो दिलमा आज कसैको वचन परेको छ यस्तो लाग्छ सिसामाथि घन परेको छ ।
मलाई मस्तिष्कले भन्दा मनले लेखेका कविताहरू राम्रा लाग्छन् । मस्तिष्क भनेको मानिसले बनाएको धरहरा हो
नेपाल प्रेस युनियनले विविध कार्यक्रमको आयोजना गरी साताव्यापी रूपमा स्थापना दिवस मनाउने भएको छ ।
नेपालको उद्भव र विकासबारे धेरै अनुसन्धान भएका छन् । पु
सर्लाही सदरमुकाम मलङ्गवा–९ बजारमा वटसावित्री पर्वका लागि बाँसबाट निर्मित डाली (दउरी) र पङ्खा (बेना) खरिद गर्दै महिलाहरु ।
एउटा मान्छेको स्वभाव अर्को मान्छेसँग मिल्दैन ।
नेपालको चौथो ठुलो भाषिक समुदाय रहेको थारूको विवाह माघ र फागुनमा गर्ने प्रचलन थियो । तथापि विवाहका लागि आजकाल यही महिना हुनु पर्छ भन्ने छैन । थारू समुदायमा वैशाखमा पनि विवाहको बाजा घन्किन थालेको छ ।
मलाई नेपालभरि अलि अलि इलाम छर्न मन लाग्यो कवि भूपि शेरचनको कविता पढेको बर्सौंअघि हो । कुन्ती मोक्तान र बुलु मुकारुङको स्वरमा ‘इलामे सहर चियाबारी राम्रो, त्यही प¥यो घर हाम्रो’ गीत सुनेको उहिल्यै हो । भूपिको कवितांश ‘चियाबारीमा उभिएर आफूलाई दिउँसै लिलाम गर्न मन लाग्यो’ यति धेरै पढियो तर पैता