दोलखाको वैतेश्वर गाउापालिका–३ मिर्गेका सयौंँ किसानले गरेको एक घर– एक करेसाबारी अभियानले कृषिमा विस्तार गरेपछि पछिल्ला वर्षहरुमा कृषि खेतीपातीमार्फत आम्दानी लिँदै आएका छन् ।
अस्त्युत्तरस्यां दिशि देवतात्मा हिमालयो नाम नगाधिराजः । पूर्वापरौ तोयनिधी विगाह्य स्थितः पृथिव्या इव मानदण्डः ।। (उत्तर दिशामा अवस्थित जहाँ देवताको आत्मा बसोबास गरेको छ, त्यहाँ हिमालय नाम गरेको पर्वत शृङ्खला छ र त्यस पर्वत शृङ्खलामा एक राजा (सबैभन्दा अग्लो) पर्वत छ । त्यस पर्वतको पूर्व पश्चिमबाट ठुला नदी बगेर समुद्रमा मिसिन्छ
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थारू भाषा
अङ्ग्रेजी नयाँ वर्षमा धनकुटाको भेडेटार भारतीय पर्यटकले भरी भराउ भएको छ । नयाँ वर्षको अघिल्लो दिन डिसेम्बर ३१ वाटै भेडेटार आउन थालेका भारतीय पर्यटक जनावरी १ मा भने झन् खचाखच भएको छ ।
अर्जुनचौपारी गाउँपालिका-१ मा रहेको पञ्चकन्या माविलाई खुमा अर्याल फाउन्डेसनले दुई वटा कम्प्युटर सेट प्रदान गरेको छ ।
नेपाल यतिबेला इतिहासको एउटा संवेदनशील र निर्णायक मोडमा उभिएको छ । चुनाव नजिकिँदै जाँदा देशको राजनीतिक वातावरण केवल दलगत प्रतिस्पर्धामा सीमित नरही आशा र भयको सङ्गममा रुमलिएको छ ।
कृषि उद्योग र सेवा तिनै क्षेत्रमा हुने अध्ययन, अनुसन्धान, उत्पादन, भण्डारण, प्रशोधन, सञ्चय, ओसारपसार, वितरण र उपभेगसँग जोडिएका आर्थिक क्रियाकलापको योगबाट समष्टिगत अर्ततन्त्रको संरचना निर्माण हुन्छ ।
भिक्टोरिया क्रस विजेता गुल्मेली स्वर्गीय कर्नबहादुर रानाको सालिक स्थापना गरिएको छ । प्रथम विश्वयुद्धमा जर्मन सेनाविरुद्धको लडाइँमा रानाले प्रर्दशन गरेको सहास, बलिदान र कर्तव्यनिष्ठाताको कारण बेलायत सरकारले भिक्टोरिया क्रस प्रदान गरेको थियो ।
राजनीतिक स्थिरता किन कायम हुन सकेन ? यतिबेला नागरिकले यो प्रश्न नेतृत्वलाई होइन, आफैँलाई गर्न थालेका छन्– आफूहरूले असल नागरिकको भूमिका निर्वाह गर्न नसक्दा स्थिरता नभएको त होइन ? नि
कर्णाली प्रदेशका उच्च हिमाली तथा पहाडी जिल्लामा दैनिक चिसो बढिरहेको छ । हिमाली जिल्ला कालीकोट, जुम्ला, मुगु हुम्लामा चिसो बढेपछि यहाँका किसानले पालेका घोडा–घोडी औलतिर झार्न थालिएका छन् ।
१२० वर्ष अघिको गोर्खापत्र
गुल्मीको सदरमुकाम तम्घासमा विद्यार्थीहरुको मुटु परीक्षण गरिएको छ । काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थको आयोजना तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठान गुल्मीको सहआयोजनामा यहाँ अवस्थित रेसुङ्गा माध्यमिक विद्यालय र महेन्द्र माध्यमिक विद्यलयमा अध्ययनरत विद्यार्थीहरुको निःशुल्क मुटु परीक्षण गरिएको हो ।
फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिममा जारी मानाभरा गोल्डकपमा शुक्रबार सेमिफाइनलका खेल सञ्चालन हुने भएको छ । आज सेमिफाइनलअन्तर्गतका दुई खेल सञ्चालन हुने भएको हो ।
लाखेजात्रा सञ्चालन समितिले खेलाएको तेस्रो संस्करणको ताप्लेजुङ गोल्डकपबाट पाँच लाख रुपियाँभन्दा बढी नाफा आर्जन गरेको छ ।