दोलखाको भीमेश्वर नगरपालिकमा–७ मकैबारीमा रहेको कुटीडाँडा माध्यमिक विद्यालयमा स्थानीय सामाजिक अभियन्ता बुबा लिलाबहादुर र आमा शिवमाया बस्नेतका नाममा पूर्व कर्णेल निरन्जन बस्नेतले शिवलिला आशिर्वाद नामबाट दस लाख रुपियाँको अक्षय कोष स्थापना गरिदिनुभएको छ ।
राज्यको सम्पत्तिमाथि गैरकानुनी दोहन अवाञ्छनीय हुन्छ । नेपालमा युगौँदेखि राज्यका सम्पत्तिलाई निजी स्वार्थमा दोहन गर्ने परिपाटीका कुरूप विविधता छन् । सार्वजनिक जग्गा अतिक्रमण गर्ने प्रवृत्ति राज्य सम्पत्ति दोहनकै रूप हो । सरकारी तथा गुठीका जग्गा अतिक्रमणको लामै फेरिस्त हुन सक्छ । जग्गा अतिव्रmमित हुनेमा त्रिभुवन विश्वविद्यालय यताका महिनामा चर्चाको शिखर
इतिहासको खास खास कालखण्डमा देखिने प्रभुत्वशाली सांस्कृतिक, प्राज्ञिक, नैतिक वा सामाजिक अवस्था र परिवेशलाई युगचेतनाका रूपमा परिभाषित गर्न सकिन्छ । यस्तो युगीन परिवेशका विशिष्ठ चरित्र हुन्छन् । साहित्य, दर्शन तथा राजनीतिकशास्त्र जस्ता क्षेत्रमा वर्णित खास अवधिका मानवीय समाजका विद्यमान सामूहिक प्रवृत्ति, मूल्यमान्यता तथा राजनीतिक विचारधारा जस्ता सामूहिक परिवेश युगचे
ऐतिहासिक थलो उपरदाङगढी संग्राहलय बनेको छ । नेपाली सेनाले उपरदाङगढीमा संग्राहलय निर्माणका लागि ऐतिहासिक हातहतियारहरु सहयोग गरेपछि त्यहाँ संग्राहलय सञ्चालनमा ल्याइएको हो ।
आधुनिक राजनीतिक इतिहासदेखि आजसम्मको यथार्थ इमानदारीपूर्वक भन्ने हो भने, देशले जनचाहना अनुसार प्रगति गर्न सकेको छैन । शासनप्रणाली फेरिए, संविधान फेरिए, शक्ति संरचना फेरिए तर नागरिकको जीवनस्तर, उत्तरदायित्वपूर्ण शासन र संस्थागत स्थायित्व भने सधैँ प्रतीक्षामै सीमित रह्यो । हरेक राजनीतिक परिवर्तनलाई ‘क्रान्ति’ भनियो । हरेक सत्तारोहणलाई ‘जनताको विजय’ भनेर घोषणा गरियो ।
पछिल्लो समय स्थानीय तहदेखि ग्रामीण क्षेत्रको विकटसम्म आँखा उपचार सहज बन्दै गएको छ । स्थानीय सरकार आएपछि सहरदेखि ग्रामीण बस्तीसम्म आँखा उपचारको पहुँच पुग्न थालेको हो ।
देशको शासन सञ्चालन गर्ने मुख्य जिम्मेवारी राजनीतिक नेतृत्वमा रहेको हुन्छ । राजनीतिक मूल्यमान्यताको अवमूल्यन नगरी राजनीति गर्नु प्रत्येक राजनीतिज्ञको धर्म हो । जनताको शान्ति सुरक्षा कायम गर्ने, मौलिक अधिकारको कदर गर्ने, राज्यको शासन व्यवस्थाको प्रणाली निर्धारण गर्ने, राष्ट्रिय र अन्तरर्राष्ट्रिय नीतिको उपयुक्त सन्तुलन गर्ने र यस्तै अन्य कार्य गर्ने नीति राजनीति हो ।
आगामी माघ १६ गतेदेखि सुरु हुने प्रथम लालबन्दी मेयर गोल्डकप फुटबल प्रतियोगितामा १२ वटा टिम सहभागी हुने भएका छन् ।
सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा लामो समयदेखि बन्द रहेको सेवाहहरु सञ्चालनमा आएको छ । अस्पतालमा लामो समयदेखि बन्द रहेका एचडीयु र एनआइसीयु सेवा बुधबारदेखि सञ्चालनमा आएको हो ।
१०० वर्ष अघिको गोर्खापत्र
ऐतिहासिक गढी र किल्लाहरुको संरक्षण तथा संवर्धन गर्ने उद्देश्यले नेपाली सेनाले उदयपुरगढीदेखि चौदण्डीगढीसम्मको पाँचदिने पदयात्रा सुरु गरेको छ ।
चलचित्र ‘मिरमिरे’ ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा बुवा र छोरीबिचको कथा छ । बुवा र छोरीबिचको भावनात्मक सम्बन्धलाई कथाको ट्रेलरमा देखाइएको छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरू दयाहाङ राई, प्रकाश सपुत, सिर्जना निङ्लेखु, साइसा गौचनलगायत कलाकार देख्न सकिन्छ ।
बर्दियामा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । गुलरिया नगरपालिका वडा नं ११ लालपुरमा लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले दुई राउण्ड गोली चलाएको छ ।
सुदूरपश्चिम प्रदेशको मौलिक सांस्कृतिक पहिचानका रूपमा परिचित ‘छलिया नाच’ पछिल्लो समय बैतडी जिल्लामा नयाँ पुस्तामाझ लोकप्रिय बन्दै गएको छ । परम्परागत वेशभूषा, सामूहिक लय र उत्साहपूर्ण प्रस्तुतिले भरिएको नाच बैतडीको सामाजिक जीवनसँग गहिरोसँग गाँसिएको पाइन्छ ।
नेपाल व्यावसायिक कलाकार सङ्घको ३१ औँ स्थापना दिवस र राष्ट्रिय विभूति अरनिकोको स्मृति दिवसका अवसरमा ललितकला क्षेत्रका १५ जना कलाकार सम्मानित एवं पुरस्कृत हुनुभएको छ । ने