नेपाल सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्का दुवै संसद्मा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटबारे सकारात्मक प्रतिक्रिया व्यक्त गरिएको छ । अर्थमन्त्री शर्माको बजेट मन्तव्यपछि गोरखापत्रसँग
काठमाडौँ बूढानीलकण्ठ–१२ स्थित सुकुम्बासी वस्ती (आनन्दटोल)का ६३ वर्षीय मङ्गल कोइराला (विश्वकर्मा)का आँखा अहिले पनि रसाइरहेका छन् । उहाँकी श्रीमती धनमाया विश्वकर्मा पनि नातिलाई सम्झिँदै भक्कानिनुहुन्छ ।