• १ जेठ २०८३, शुक्रबार

गहुँबाली

blog

भेरी नगरपालिका–१ होलुखोला स्थितभेरी कोरिडोरको बिचमा लगाइएको गहुँबाली । जिल्लाको सबै भन्दा बढी सिँचाइ सुविधा भएको र उत्पादनसमेत राम्रो हुने क्षेत्रको रूपमा लिइएको छ । तस्बिर : हेमन्त केसी/रासस