• १ जेठ २०८३, शुक्रबार

गण्डकी माताको मन्दिर

blog

बागलुङको प्रसिद्ध धार्मिकस्थल पञ्चकोटमा रहेको गण्डकी माताको मन्दिर । यो मन्दिर बनेपछि पञ्चकोटमा दैनिक २ देखि ३ सयको हाराहारीमा पर्यटक आउने गरेका छन् । साथै यहाँ अन्य धार्मिक संरचना पनि निर्माण कार्य भइरहेको छ । तस्बिर : डम्मर बुढामगर/रासस