• १३ असार २०८१, बिहिबार

हिउँले ढाकेको तिलिचो ताल

blog

हिउँ परेपछि चिसोले जमेको हिमाली जिल्लाको मनाङ ङिस्याङ गाउँपालिका–९ स्थित चार हजार ९१९ मिटर उचाइमा अवस्थित तिलिचो ताल । हिमपात भइरहेको अवस्थामा पनि बाह्य पर्यटक यो ताल हेर्न आउने गरेका छन् । तस्बिर: नवीन लामिछाने/रासस