• १२ मंसिर २०८१, बुधबार

चिनियाँ विदेश मन्त्रीद्वारा चीन–अमेरिका सम्बन्धमा “पाँच आवश्यकता”मा जोड

blog

चिनियाँ विदेशमन्त्री वाङ यी ।

वाशिङ्टन, कात्तिक ११ गते । चिनियाँ विदेशमन्त्री वाङ यीले चीन–अमेरिकाबीच “पाँच आवश्यक” कुराको  विकासमा जोड दिनुभएको छ । बिहीबारदेखि शुक्रबारसम्म अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको वार्तामा उहाँले सो कुरामा जोड दिनुभएको हो ।

सो अवसरमा उहाँले दुई पक्षले दुई राष्ट्र प्रमुखले गरेको साझा समझदारीलाई समर्थन गर्नुपर्ने, द्विपक्षीय सम्बन्ध स्थिर हुनुपर्नेस सञ्चारका ढोका खुला राख्नुपर्ने; मतभेद, विवाद र तनावलाई राम्ररी व्यवस्थापन गर्नुपर्ने;’ चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य वाङले जोड दिनुभएको छ । 

चीनका राष्ट्रपति सीको भ्रमण पूर्वविदेश मन्त्री वाङको अमेरिका भ्रमणलाई अन्तर्राष्ट्रिय जगत्मा विशेष चासोका साथ हेरिएको छ । रासस/सिन्ह्वा