• २८ मङ्सिर २०८२, आइतबार

चर्खे पिङमा रमाउँदै

blog

गुल्मी, कात्तिक ९ गते । गुल्मीको मालिका गाउँपालिका ७ घमिरमा चर्खे पिङमा रमाउँदै स्थानीय । दसैँको समयमा यसरी पिङ जोडेर रमाउने चलन हिजोआज लाेप हुँदै गएको छ । तस्बिरः रासस