• २८ मङ्सिर २०८२, आइतबार

ख्वापामा रङ्ग लगाउँदै

blog

भादगाउँ,  कात्तिक ३ गते । भक्तपुरको याछेंमा नवदुर्गाको ख्वापा (मुकुण्डो) मा रङ्ग लगाउँदै कालिगढ । घण्टाकर्ण चतुर्दशीका दिन शुभारम्भ गरेको ख्वापालाई महानवमीको साँझ सर्वसाधारणलाई देखाउन प्रदर्शनीमा राखी बडादसैँको दिन नवदुर्गा देवगणले सिद्धि प्राप्त गर्न ब्रह्मायणी शक्तिपीठमा लाने परम्परा छ । तस्बिर : लक्ष्मी गारु / रासस