• ४ कात्तिक २०८१, आइतबार

परम्परागत शैलीमा मकै भण्डारण

blog

म्याग्दीको मालिका गाउँपालिका–४, महभिर गाउँमा परम्परागत रुपमा भण्डारण गरिएका मकैका झुत्ता । तस्बिर : साधन घर्ती/गोरखापत्र

साधन घर्ती 

म्याग्दी (दरबाङ), कात्तिक २ गते । म्याग्दीको मालिका गाउँपालिका–४, महभिर गाउँमा परम्परागत रुपमा भण्डारण गरिएका मकैका झुत्ता । स्थानीयको भाषामा झोटा पारेर भण्डारण गर्दा छिटो सुक्ने र मकैको दानामा किरा नलाग्ने भनाइ छ । जिल्लाका अधिकांश गाउँघरमा यसरी नै मकै भण्डारण गर्ने वर्षौदेखिको चलन छ ।