• २८ वैशाख २०८१, शुक्रबार

कांग्रेस बैठकमा समसामयिक राजनीति सम्बन्धमा छलफल

blog

काठमाडौं, असोज २६ गते । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समसामयिक राजनीति सम्बन्धमा छलफल भएको छ । 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास धुम्बाराहीमा शुक्रबार दिउँसो बसेको बैठकमा समसामयिक राजनीति सम्बन्धमा छलफल भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आजको बैठक सकिएको छ । बैठक निरन्तर बस्नेछ ।” बैठक आगामी दिनमा पनि निरन्तर बस्ने उहाँको भनाइ छ ।