• २ जेठ २०८२, शुक्रबार

एमसीसी कार्यान्वयनविरुद्ध माइतीघरमा प्रदर्शन

blog

एमसीसी कार्यान्वयनविरुद्ध काठमाडौँको माइतीघरमा प्रदर्शन गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता । तस्बिर : कविता थापा

काठमाडौं, भदौ १३ गते । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनविरुद्ध काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता माइतीघरमा भेला भएर एमसीसीविरुद्ध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा नेकपाका महासचिव विप्लव, नेता प्रकाण्ड, धर्मेन्द्र बास्तोला लगायत  सहभागी हुनुहुन्थ्यो ।