• २० असोज २०८१, आइतबार

जोखिमका साथ खोला तार्दै गाडी

blog

नावा खोलामा बाढी आएसँगै जोखिमाका साथ गाडी खोला तार्दै चालक । तस्बिर : दिलकुमार लिम्बू/रासस

फुङ्लिङ, असार २० गते । तमोर कोरिडोर सडकअन्तर्गत पाँचथर र धनकुटाको सीमा हुँदै बग्ने नावा खोलामा बाढी आएपछि जोखिम मोलेर यातायात सञ्चालन हुँदै आएको छ ।