• २० असोज २०८१, आइतबार

सङ्खुवासभा, भोजपुर र धनकुटाको सङ्गममा अरुण नदी

blog

सङ्खुवासभा, भोजपुर र धनकुटाको सङ्गमस्थल लेगुवा हुँदै बगेको अरुण नदी । अरुण नदी चीनको स्वशासित भू–भाग तिब्बत हुँदै नेपालसम्म बहने, सप्तकोशीको प्रमुख एक सहायक नदी हो । तस्बिरः सुजन बज्राचार्य/रासस