१८ असार २०८०, सोमबार
१ वर्ष पहिले
१८ असार २०८०, सोमबार
१ वर्ष पहिले
- बिक्री वितरण र वार्ता गर्न सक्ने योग्यता ।
- आफूले जे सोचेको र अनुभव गरेको हो त्यो व्यक्त गर्ने योग्यता ।
- चुप रहने, सुन्ने र अरूबाट सिक्ने योग्यता ।
- अनरूप हुने, परिस्थिति अनुकूल हुने र बाधा पार गर्न सक्ने योग्यता ।
- पढ्ने, बुझ्ने र स्मरण गर्न सक्ने योग्यता ।
- टाढा जान सक्ने योग्यता ।
- प्रभावकारी रूपमा समय व्यवस्थापन गर्ने योग्यता ।
- सदा सकारात्मक र आशावादी रहने योग्यता ।
- भावनामा होइन तथ्यमा आधारित रहेर निर्णय गर्ने योग्यता ।
- ठूलो भेलामा उपस्थित भएर बोल्न सक्ने योग्यता ।
- भविष्यका लागि प्रयास गरिरहने योग्यता ।
- स्वयंद्वारा आर्थिक लगानी गर्ने योग्यता ।
- पृथक् परिस्थितिसँग जुध्न सक्ने योग्यता ।
- आत्मसमीक्षा गर्ने योग्यता ।
- कसरी सिक्ने त्यो जान्ने योग्यता ।
- अरूलाई कस्तो महसुस हुन्छ त्यो बुझ्ने योग्यता ।
- स्थिर रहने योग्यता ।
- सहयोग माग्ने योग्यता ।