• १३ असोज २०८१, आइतबार

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

सभामुख देवराज घिमिरे

काठमाडौं, जेठ ३२ गते । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ ।



संसद् भवन नयाँ बानेश्वरमा बिहीबार बिहान ११ बजेदेखि सुरु भएको जानकारी संसद् सचिवालयले दिएको छ । आजको छलफल पनि बजेटसँग सम्बधित रहेको छ ।