चितवनको भरतपुरमा छाता ओडेर सडकमा हिँडिरहेका विद्यार्थी । पछिल्लो साता जिल्लाको तापक्रम ४० डिग्री आसपास हुँदा यहाँको जनजीवन प्रभावित बनेको छ । तस्बिरः कृष्ण आचार्य/रासस