• ८ वैशाख २०८१, शनिबार

नेपाल प्रहरीका ४६ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

blog

काठमाडौं, जेठ २२ गते । नेपाल प्रहरीले ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालयको सोमबार बसेको बढुवा समितिको बैठकले ४६ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।