शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, वैशाख ३ गते । पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध संयुक्त विद्यार्थी संगठनद्वारा काठमाडौँको माइतीघर क्षेत्रमा प्रदर्शन गरेको छ।
संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमाथि सरकारले थपेको अतिरिक्त्त कर खारेज गरी मूल्य समायोजनको माग गर्दै विरोध प्रर्दशन गरेको हो।





