शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
म्याग्दी, वैशाख २३ गते । म्याग्दीको धवलागिरि गाउँपालिका –१ गुर्जा र २ लुलाङको सीमाक्षेत्रमा पर्ने देउरालीको धुरीमा ढकमक्क लालीगुराँस फुलेको छ । समुन्द्री सतहदेखि करिब तीन हजार ३०० मिटर उचाइमा रहेको देउरालीको धुरीमा लालीगुराँसको फूल फुलेर वातावरण मनमोहन बनाएको हो ।तस्बिर : कमल खत्री – रासस