• १३ मंसिर २०८१, बिहिबार

हिलाम्य सडक

blog

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर लाटीकोइली जाने सडकको दुरवस्था

सुर्खेत,वैशाख १७  गते । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर लाटीकोइली जाने सडकको दुरवस्था सडकको स्तरोन्नति समयमै नहुँदा पानी परेपछि सडक हिलाम्य भएको हो तस्बिर: सुरेश आचार्य/रासस