• १६ चैत २०८०, शुक्रबार

हरेक वर्ष चन्द्रमा पृथ्वीबाट टाढिँदै

blog

हरेक वर्ष करिब ३.७८ सेन्टिमिटर दरले चन्द्रमा पृथ्वीबाट टाढिँदै छ । यसरी चन्द्रमा टाढा हुँदै जाँदा यसको परिक्रमा अवधि बढ्ने र पृथ्वीको आफ्नो कक्षमा घुम्ने गतिसमेत सुस्त हुँदै गएको छ ।