शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
म्याग्दी, चैत २९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ घराम्दी गाउँका मगर समुदायका महिलाहरू आफ्नो मौलिक संस्कृति झल्किने भेषभूषाको संरक्षणमा जुटेका छन् । गाउँमा आयोजना हुने कार्यक्रमहरूमा महिलाहरू मौलिक पहिरनमा उपस्थिति जनाउने गर्दछन् ।