• ६ जेठ २०८१, आइतबार

स्वर्गको एक टुक्रा: रारा (फोटो फिचर)

blog

रारा ताल ।

विशाल सुनार

दुल्लु, चैत २६ गते । रारा घुम्न चाहनेहरूका लागि उपयुक्त याम सुरु भएको छ । याम सुरु भएदेखि रारा पुग्नेहरूको चाप उल्लेख्य बढेको छ । तर पर्यटकीय पूर्वाधारहरूको अभावमा प्रायः यात्रुहरूले सास्ती खेप्नु परेको गुनासो छ । 

कर्णाली राजमार्गको पट्यारलाग्दो घण्टौँको यात्रा र आसपास देखिने दुर्गम ग्रामीण बस्तीहरूको दृश्यले मनोरमसँगै भय र उत्सुकता भइरहन्छ । 

पछिल्लो समय विदेशी पर्यटकहरू राराको सौन्दर्यको रसास्वादन लिन पुग्ने गर्दछन् ।