• ११ वैशाख २०८१, मङ्गलबार

स्वास्थ्यमा समस्या भएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

blog

राष्ट्रपति रामचन्द्र पौडेल । फाइल तस्बिर

काठमाडौं, चैत १८ गते । स्वास्थ्यमा समस्या भएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनुभएको छ । शनिबार साँझ पेटमा समस्या भएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो । 

राष्ट्रपतिका परराष्ट्र विज्ञ डा. सुरेशचन्द्र चालिसेका अनुसार उहाँ चिकित्सकको निगरानीमा हुनुहुन्छ । गोरखापत्र अनलाइनसँग कुरा गर्दै परराष्ट्र विज्ञ चालिसेले भन्नुभयो, ‘‘पेटमा समस्या भएपछि उहाँलाई अहिले चिकित्सकको निगरानीमा राखिएको छ ।’’