• १६ चैत २०८०, शुक्रबार

अजय देवगनकाे नयाँ फिल्म 'मैदान'

blog

काठमाडौं, चैत १७ गते । अजय देवगनको बहुप्रतिक्षित फिल्म 'मैदान'को टिजर सार्वजनिक भएको छ । फिल्ममा अजय देवगनले फुटबल प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन्।

फिल्ममा अजय देवगनसँगै साउथ अभिनेत्री प्रियमणी, गजराज राव र बंगाली अभिनेत्री रुद्राणी पनि मुख्य भूमिकामा हुनुहुन्छ । 

यस्तै, फिल्मलाई अमित रवीन्द्रनाथ शर्माले निर्देशन गर्नुभएको हो । साथै, यो फिल्म २३ जुन २०२३ मा प्रदर्शन हुने तयारीमा छ।