.jpg-1.jpg) 
                                नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले  स्वयम्भुनाथ क्षेत्रको अवलोकन  गर्नुहुँदै । तस्बिर : रामचन्द्र पौडेलको निजी सचिवालय ।
                             
                                                
                            
                                
                                    
                                    
                                        
                                            
                                                                                            २६ फागुन २०७९, शुक्रबार
                                            
                                        
                                        
                                    
                                    
                                        
                                            
                                            २ वर्ष पहिले 
                                    
                                 
                             
                            
                            
                                
                                    
                                    
                                    
                                        
                                            
                                            २६ फागुन २०७९, शुक्रबार 
                                    
                                    
                                        
                                            
                                            २ वर्ष पहिले 
                                    
                                 
                             
                            
                                
                                
                                                                                                                        काठमाडौ, फागुन २६ गते । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले  शुक्रबार साँझ विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भुनाथ क्षेत्रको अवलोकन गर्नुभएको छ ।
                                        
                                                                                                                                                                पौडैलले शुक्रबार बिहान पशुपतिनाथको दर्शन गर्नुभएको थियो । स्वयम्भुनाथ बौद्धमार्गी समुदायका लागि बढी प्रसिद्ध छ भने पशुपतिनाथ हिन्दुहरूका आराध्यदेव मानिन्छन् । 
                                        
                                                                                                                                                                
                                        
                                                                                                                    
                                                                                                                    
                                                                                                                    
                                                                                                                    
                                                                                                                    
                                                                                                                    
                                                                                                                    
                                                                                                                    
                                                                                                                    
                                                                                                                    
                                                                                                                    
                                                                                                                    
                                                                                                                    
                                                                                                                    
                                                                                                                    
                                                                                                                    
                                                                                                                    
                                                                                                                    
                                                                                                                    
                                                                                                                    
                                                                                                                    
                                                                                                                    
                                                                                                                    
                                                                                                                    
                                                                                                                    
                                                                                                                    
                                                                                                                    
                                                                                                                    
                                                                                                                    
                                                                                                                    
                                                                                    
                                                
                                                    
                                                        
                                                            
                                                                                                                            
                                                                    
                                                                        
                                                                        
                                                                            
                                                                                - 
                                                                                    
                                                                                    गोरखापत्र अनलाइन
                                                                                
- 
                                                                                    
                                                                                    २६ फागुन २०७९, शुक्रबार
                                                                                
 
                                                                     
                                                                 
                                                                                                                            
                                                                    
                                                                        
                                                                        
                                                                            
                                                                                - 
                                                                                    
                                                                                    गोरखापत्र अनलाइन
                                                                                
- 
                                                                                    
                                                                                    २६ फागुन २०७९, शुक्रबार
                                                                                
 
                                                                     
                                                                 
                                                                                                                            
                                                                    
                                                                        
                                                                        
                                                                            
                                                                                - 
                                                                                    
                                                                                    गोरखापत्र अनलाइन
                                                                                
- 
                                                                                    
                                                                                    २६ फागुन २०७९, शुक्रबार