• १३ साउन २०८१, आइतबार

राष्ट्रपति निर्वाचन : एमाले अध्यक्ष ओलीद्वारा मतदान

blog

राष्ट्रपति निर्वाचनमा मतदान गर्नुहुँदै एमाले अध्यक्ष केपी शर्मा ओली । तस्बिर : न्यूज एजेन्सी

काठमाडौं, फागुन २५ गते ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी राष्ट्रपति निर्वाचनमा एमाले अध्यक्ष ओलीले मतदान गर्नुभएको हो । एमालेबाट सुवास नेम्वाङ  राष्ट्रपतिको उम्मेदवार हुनुहुन्छ ।