• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्रीद्वारा प्रमुख सचेतकहरूसँग छलफल

blog

तस्बिरः प्रधानमन्त्रीकाे निजी सचिवालय

काठमाडौँ, माघ २३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँगको छलफल प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

प्रतिनिधि सभा बैठकलाई प्रभावकारी बनाउने विषयमा प्रमुख सचेतकहरूसँग छलफल आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।