• ४ जेठ २०८१, शुक्रबार

माओवादी पदाधिकारी बैठक पेरिसडाँडामा जारी

blog

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक । तस्बिर : रासस

काठमाडौं, माघ १७ गते । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (मङ्गलबार) पनि माओवादी केन्द्रको पदाधिकारी बैठक जारी रहेको छ ।