शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                बागलुङ नगरपालिका–४ स्थित कुँडुले फेँदीमा
फुलेको पहेँलपुर तोरी र पृष्ठभूमिमा कुँडुले गाउँ । यो तारीबारीमा दैनिक सयौँ
आन्तरिक पर्यटक फोटो खिच्न र घुम्न आउने गरेका छन् । 
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                