• ९ वैशाख २०८१, आइतबार

तोरीबारीको पृष्ठभूमिमा बागलुङको कुँडुले गाउँ

blog

बागलुङ नगरपालिका–४ स्थित कुँडुले फेँदीमा फुलेको पहेँलपुर तोरी र पृष्ठभूमिमा कुँडुले गाउँ । तस्बिर : डम्मर बुढा मगर,रासस

बागलुङ नगरपालिका–४ स्थित कुँडुले फेँदीमा फुलेको पहेँलपुर तोरी र पृष्ठभूमिमा कुँडुले गाउँ । यो तारीबारीमा दैनिक सयौँ आन्तरिक पर्यटक फोटो खिच्न र घुम्न आउने गरेका छन् ।