शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सुनसरी, माघ १३ गते । सुनसरीको इटहरीमा शुक्रबार सार्वजनिक सडक र जग्गा ओगटेर बनाएका संरचना भत्काइएको छ।
यसअघि इटहरी उपमहानगरपालिकाले संरचना हटाउन पटक पटक सूचना जारी गरे पनि चासो नदेखाएपछि भवन भत्काइएको उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले बताउनुभयो ।