• १९ असोज २०८१, शनिबार

नवनियुक्त प्रधानमन्त्री प्रचण्डको पद तथा गोपनीयताको शपथ कार्यक्रम (प्रत्यक्ष प्रसारण)

blog

काठमाडौ, पुस ११ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो पटक प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ ।