• १३ असार २०८१, बिहिबार

राप्रपाले सरकारलाई समर्थन गर्ने

blog

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन । फाइल तस्बिर

काठमाडौं, पुस ११ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तत्काल सरकारमा नगएर सरकारलाई समर्थन गर्ने भएको छ ।

सोमबार सर्वदलीय बैठकमा सहभागी हुन नयाँ बानेश्वरस्थित संसद भवन पुग्नुभएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरु तत्काल सरकारमा नजाने तर समर्थन गर्ने बताउनुभएको हो ।

सञ्चारकर्मीसँग अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘‘राप्रपा अहिल्यै सरकारमा जाँदैन, समर्थन मात्र गर्छ ।’’