• १२ वैशाख २०८१, बुधबार

एमाले सचिवालय बैठक आज बस्दै

blog

काठमाडौँ, मङ्सिर २४ गते । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बिहान ११ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बैठक बस्न लागेको जानकारी दिनुभयो ।     

उहाँका अनुसार बैठक समानुपातिक सांसद छनोट, आमनिर्वाचन समीक्षा गर्न बोलाइएको छ । शुक्रबार डाकिएको बैठक तयारी नपुगेको भन्दै आजको लागि सारिएको थियो ।