शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                जाजरकोटको भेरी नगरपालिका– ११ स्थित सामुदायिक वन समूहले घाँस काट्न खुला गरेसँगै स्थानीय कटुवालद्वारा ठूलो स्वरले कराएर जानकारी दिँदै । प्रतिघरले रु. ७१० लिएर घाँस काट्न खुला गरेका छन् । स्थानीय कटुवालद्वारा सोबारे गाउँका स्थानीयवासीलाई ठुलो आवाजले कराएर जानकारी दिँदै ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                            -square-thumb.jpg) 
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                