• १७ माघ २०७९, मङ्गलबार

कटुवाल कराउँदै : घाँस काट्न खुला भयो होईई..

blog

जाजरकोटको भेरी नगरपालिका– ११ स्थित सामुदायिक वन समूहले घाँस काट्न खुला गरेसँगै स्थानीय कटुवालद्वारा ठूलो स्वरले कराएर जानकारी दिँदै । तस्बिर : हेमन्त केसी, रासस

जाजरकोटको भेरी नगरपालिका– ११ स्थित सामुदायिक वन समूहले घाँस काट्न खुला गरेसँगै स्थानीय कटुवालद्वारा ठूलो स्वरले कराएर जानकारी दिँदै । प्रतिघरले रु. ७१० लिएर घाँस काट्न खुला गरेका छन् । स्थानीय कटुवालद्वारा सोबारे गाउँका स्थानीयवासीलाई ठुलो आवाजले कराएर जानकारी दिँदै ।