• ७ वैशाख २०८१, शुक्रबार

सुनसरी १ को (क)मा एमालेका रमेश बस्नेत विजयी

blog

विजय भएपछि नेकपा (एमाले) का रमेश बस्नेत ।

सचिन पोख्रेल

इटहरी, मङ्सिर ९ गते । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (क) बाट नेकपा (एमाले) का रमेश बस्नेत विजयी हुनुभएको छ । 

वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उमेश थापालाई १ हजार ३५० मतको अन्तरले पछाडि पार्दै बस्नेत विजयी हुनुभएको हो । 

प्रदेश सभामा विजयी बस्नेतले ११ हजार १०२ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिद्वन्द्वी थापाले ९ हजार ७५२ मत प्राप्त गर्नुभएको छ।