• ४ वैशाख २०८१, मङ्गलबार

काभ्रे २ प्रदेशसभा (क) मा समाजवादीका लक्ष्मण लम्साल विजयी

blog

नेकपा (एकीकृत समाजवादी)का लक्ष्मण लम्साल । फाइल तस्बिर

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, मङ्सिर ८ गते । काभ्रेपलाञ्चोक जिल्लाको निर्वाचन क्षेत्र नम्म्बर २ को प्रदेशसभा  (क) मा नेकपा (एकीकृत समाजवादी) का लक्ष्मण लम्साल विजयी हुनुभएको छ। 

लम्सालले नेकपा (एमाले) का उम्मेदवार कुमारप्रसाद खकुरेललाई १८८ मतले पराजित गर्नुभएको हो। लम्सालले १९ हजार ४०८ मत पाउनु भएको छ भने खकुरेलले १९ हजार २२० मत प्राप्त गर्नुभएको छ।