• ८ वैशाख २०८१, शनिबार

ललितपुरमा मतदान केन्द्र तयारीको काम धमाधम (फोटो फिचर)

blog

ललितपुरको झम्सिखेलस्थित आएडल मोडेल विद्यालयको प्राङ्गणमा तयार गरिएको मतदान केन्द्र । तस्बिर : केशब गुरुङ

ललितपुर, मङ्सिर ३ गते । भोलि मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको लागि ललितपुरमा मतदान केन्द्रको काम धमाधम भइरहेका छन् ।

अधिकांश केन्द्रको निर्माण काम सकिसकेकाे र बाँकी रहेका केन्द्रहरूमा काम भइरहेको छ ।

निर्माण कार्य सकिसकेको मतदान केन्द्रले विभिन्न पार्टीका प्रतिनिधिलाई परिचयपत्र दिने काम गरिरहेको छ । 





Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।