• ११ वैशाख २०८२, बिहिबार

‘निरमाया’को गीत सार्वजनिक

blog

काठमाडौँ, कात्तिक २० गते । चलचित्र ‘निरमाया’को पहिलो गीत सार्वजनिक गरिएको छ। ‘मायाको रङ्ग हुँदैन’ बोलको गीतमा स्वर धर्मेन्द्र सेवान र रेखा शाहको छ। उत्तम भेटुवालको शब्द रचना रहेको गीतमा रिमेश कुमारले सङ्गीत दिनुभएको छ।

जेवी डीसी, अजित लामिछाने, प्रतिषा रिजाल र समृद्धि पौडेल गीतको भिडियोमा फिचर्ड हुनुहुन्छ। नेपाली समाजमा जरो गाडेर बसेको छुवाछूतको मुद्दालाई चलचित्रमा उठान गरिएको छ।