• १२ साउन २०८१, शनिबार

कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बस्दै

blog

काठमाडौं, कात्तिक १४ गते । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज (सोमबार) बस्दैछ ।

सचिव प्रेम केसीले बैठकमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन तयारीको विषयमा छलफल हुन लागेको जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।