• ६ जेठ २०८१, आइतबार

माछा मार्ने क्रममा खोलामा डुबेर एक युवती बेपत्ता

blog

साङ्केतिक तस्बिर

अविनाश चौधरी
धनगढी, असोज १ गते ।
कैलालीमा खोलामा डुबेर एक युवती बेपत्ता हुनुभएको छ ।

शनिबार बिहान धनगढी उपमहानगरपालिका–१३ झलारीकी २० वर्षीया नवीना चौधरी झलारी नालामा डुबेर बेपत्ता हुनुभएको हो ।

प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले चौधरी खोलामा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला जानकारी दिनुभयो ।