• २२ असार २०८१, शनिबार

प्रधानमन्त्री देउवाद्वारा मानव बेचबिखनविरूद्वको प्रतिबद्धतामा हस्ताक्षर

blog

मानव बेचबिखनविरूद्व प्रतिबद्धता जनाएर हस्ताक्षर गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर : रोशन सापकोटा, रासस

    काठमाडौँ,  भदौ   १६ गते । माइती नेपालले १६ औँ मानव बेचबिखनविरूद्व राष्ट्रिय दिवसको सन्दर्भमा बिहीबार काठमाडौँमा आयोजना गरेको मानव बेचबिखनविरूद्व मेरो दलको प्रतिबद्धता कार्यक्रममा प्रतिबद्धता जनाएर हस्ताक्षर गर्नुहुँदै नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालगायत । तस्बिर : रोशन सापकोटा, रासस