१६ भदौ २०७९, बिहिबार
३ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शेयर गर्नुहोस:
१६ भदौ २०७९, बिहिबार
३ वर्ष पहिले
तम्घास, भदौ १६ गते । जिल्लाको रुरु क्षेत्र गाउँपालिकाले भदौ १६ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
बुधवार गाउँपालिका अध्यक्ष स्तरीयको निर्णय अनुसार बिहीबार ऋषि पञ्चमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्यालले जानकारी दिनुभयो ।
बिहीबार गाउँपालिका भित्रका वडा कार्यालयहरू ,सङ्घ संस्था,शिक्षण संस्थाहरू र सार्वजनिक सङ्घ संस्थाहरू बन्द रहने गाउँपालिकाले जनाएको छ ।
तिलाचन पाण्डे