• ७ जेठ २०८१, सोमबार

मखनको सानो पशुपतिमा दर्शनार्थीको भीड (फोटो फिचर)

blog

तस्बिर : मनोजरत्न शाही

काठमाडौं, भदौ १४ गते । हरितालिका तीजको अवसरमा मंगलबार काठमाडौं मखनमा रहेको सानो पशुपतिमा दर्शनार्थीको भीड लागेको छ। देशभरका शिवालयमा जस्तै पशुपतिनाथ मन्दिरमा जान नपाउनेहरु मखनमा रहेको सानो पशुपतिमा पुगेर पूजा आजा गर्दै शिवजीको दर्जन गरेका हुन्। तस्बिर : मनोजरत्न शाही