शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने नेपालकै लामो झोलुङ्गे पुल तर्दै गरेका पर्यटक । ५६७ मिटर लामो यो पुलमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ । तस्बिरः डम्मर बुढामगर/रासस